दुई हारपछि दबाबमा रहेको सुदूरपश्चिमलाई अपराजित चितवनको चुनौती

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आपसमा भिड्दैछन् ।चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे शुरू हुनेछ ।जारी…
_QI9NYPnT97.jpg)




