बागमती प्रदेश स्तरीय सितोरियो कराते दीक्षान्तमा १२९ खेलाडी दीक्षित

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दीक्षान्त समारोह सम्पन्न भएको छ। नेपाल सितोरियो कराते संघको आयोजनामा भरतपुर कभर्ड हलमा भएको समारोहबाट १२९ जना खेलाडीहरू दीक्षित भएका छन्। तीन दिन चलेको कार्यक्रममा बागमती…


-1793620581.png)


