सुदूरपश्चिम टस जितेर बलिङ गर्दै : चितवनलाई ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खोस्रो खेलमा चितवनले पहिलो ब्याटिङ गर्ने भएको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर सुरुमा बलिङ गर्ने निर्णय गरेपछि चितवनले ब्याटिङको निम्तो पाएको…


-1793620581.png)


