दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा
एनसेलले सुदूरपश्चिम प्रदेशको दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार सेवा प्रदान गर्न थालेको छ। यो टावरको सञ्चालनपश्चात मार्माको लट्टिनाथ क्षेत्रका स्थानीय बासिन्दाहरुले दूरसञ्चार…


