कैलालीमा वर्षाले भिजेको धान कसरी जोगाउने भन्ने चिन्तामा किसान

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी कृष्णा रानाले यस वर्ष २ बिघा जमिनमा लगाएको धान काटेर भित्र्याउने तयारी गरेकी थिइन्। पाकेको धान खेतबाट काटेर सुकाउने र घरमा भित्र्याउने समयमै लगातार वर्षा भएपछि उनको…


