पालिकाको अवरोधले रोकिएको भित्ता काट्ने काम थालियो, ८ घण्टामा पृथ्वी राजमार्ग खुल्ने अपेक्षा
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै पर्ने गलौँदीमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। शुक्रबार (असोज २३ गते) बेलुका नदीतर्फबाट त्रिशूलीले कटान गरी सडक भासिएपछि सुरक्षाका कारण राजमार्गको दुवैतर्फी…


