एनपीएल : लोकेश बमलाई पछि पार्दै पहिलो स्थानमा उक्लिए कर्णालीका अरिफुल इस्लाम

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली याक्सका अरिफुल इस्लाम सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा उक्लिएका छन् ।सोमबार जारी काठमान्डु गोर्खाजविरुद्धको खेलमा ४४ रन बनाउँदै…





