१७ वर्षपछि हरर चलचित्रमा फर्किँदै कंगना, राणा दग्गुबातीसँग पहिलो सहकार्य

काठमाडौँ– बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौत झन्डै १७ वर्षपछि हरर चलचित्रमा देखिने भएकी छन्। उनले अभिनेता राणा दग्गुबातीसँग पहिलोपटक सहकार्य गर्न लागेकी हुन्। राणा दग्गुबातीले दिल्लीमा आयोजित…





