२८० किमि प्रतिघण्टा, ८ कोच र ५५७ यात्रु : भारतको पहिलो बुलेट ट्रेनमा के-के छन् सुविधा ?

भारतले आफ्नो पहिलो उच्चगतिको बुलेट ट्रेन सञ्चालनको तयारी गरिरहेको छ । मुम्बई–अहमदाबाद हाईस्पिड रेल (एमएएचएसआर) परियोजनाका लागि निर्माण भइरहेको यो ट्रेन भारतमै डिजाइन तथा निर्माण गर्न लागिएको हो । ट्रेनको निर्माण…





