भारतबाट अवैध रूपमा ल्याउँदै गरिएको दुई बोरा पटका बरामद

झापा गाउँपालिका–२ कुवाडीस्थितबाट अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको दुई बोरा पटका बरामद गरिएको छ। आज बिहान ४:३५ बजेतिर इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा तथा सशस्त्र प्रहरी बल…





