अमेरिका-चीन प्रविधि युद्ध चर्किँदै, चिनियाँ दूरसञ्चार कम्पनीमाथि थप प्रतिबन्धको तयारी

अमेरिका र चीनबीचको प्रविधि तथा दूरसञ्चार क्षेत्रमा जारी तनाव थप चर्किने संकेत देखिएको छ । अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)ले चिनियाँ दूरसञ्चार कम्पनीहरूलाई अमेरिकी टेलिफोन नम्बरमा प्रत्यक्ष पहुँच रोक्ने प्रस्तावमाथि…





