काठमान्डु र कर्णालीबीचको खेल हेर्न पुगेका समर्थक (तस्बिरहरु)

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत काठमान्डु गोर्खाज र कर्णाली याक्सबीचको खेल हेर्न समर्थक पुगेका पुगेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले ब्याटिङ र काठमान्डुले बलिङ गरिरहेका छन् । तस्बिर : सुर्याम्स…





