इन्डोनेसिया डढेलोको प्रदूषण मलेसिया, फिलिपिन्स र सिंगापुरसम्मै फैलियो

जाकर्ता । इन्डोनेसियाका विभिन्न क्षेत्रमा हप्तौँदेखि फैलिएको डढेलोका कारण दक्षिण पूर्वी एसियाका धेरै देश वायु प्रदूषणको चपेटामा परेका छन् । डढेलोबाट निस्किएको बाक्लो धुवाँ मलेसिया, सिंगापुर र फिलिपिन्ससम्म फैलिएको छ…


