इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः सुरु भएको हिंसा रोक्न र तत्काल युद्धविराम गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । महासचिवका प्रवक्ता स्टेफन दुजारिकका…


