इजरायलमा राजनीतिक गतिरोध, इरानसँग फेरि युद्धको आशंका

१६ कात्तिक, काठमाडौं । इजरायलमा अक्टोबर २७ मा सम्पन्न आमनिर्वाचनपछि उत्पन्न राजनीतिक गतिरोध र अनिर्णयका बीच इरानसँगको सैन्य तनाव पुनः चुलिने संकेत देखिएको छ । इजरायली विपक्षी गठबन्धन ‘द डेमोक्र्याट्स’का नेता याइर…





