इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानले दियो कडा प्रतिकारको जवाफ

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने चेतावनी दिएपछि मध्यपूर्वमा फेरि तनाव बढ्ने सङ्केत देखिएको छ । इरानले भने अमेरिकाले नयाँ आक्रमण गरे त्यसको जवाफ पहिलेभन्दा व्यापक र…





