स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहट – रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । बौधीमाई नगरपालिका–७ स्थित बंकुल–नरकटिया सडकखण्डमा सोमबार दिउँसो प्रहरीले चेकजाँचका क्रममा उक्त रकम बरामद गरेको हो । बाराबाट रौतहटतर्फ…




