सुर्खेतका जंगलमा १८ थान भरुवा बन्दुक फेला

सुर्खेत । प्रहरीले सुर्खेतका जंगलबाट एकै दिन १८ थान भरुवा बन्दुक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहोराले शुक्रबार पश्चिम सुर्खेतको चौकुने र बराहतालका जंगलबाट ती बन्दुक बरामद…


