दसैँमा भरिभराउ हुने गाउँ, वर्षभरि किन सुनसान ?

दसैँ, तिहार, छठ पर्वहरू आउन थालेपछि गाउँको रूप नै फेरिन्छ । वर्षभरि सुनसान देखिने बाटाहरूमा मान्छेको चहलपहल बढ्छ । बन्दजस्तै देखिने घरका ढोकाहरू खुल्छन् । आँगनमा बालबालिकाको हाँसो सुनिन्छ । चौतारीमा पुराना अनुहारहरू…

