सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृ*त्यु, दुई घाइते

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० घुस्रा रोडमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार राति घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले…


