पश्चिमी वायुको प्रभावले मौसम आंशिक बद्ली, उच्च पहाडी भेगमा हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ। दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक-दुई स्थानमा अहिले हल्का वर्षा तथा हिमपात भइरहेको छ। आज सोमबार देशभर आंशिक बादल…




