शाइ होपको शतकमा भारतविरुद्ध वेस्ट इन्डिजको ऐतिहासिक जित

भारतविरुद्ध दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा शाइ होपले विस्फोटक शतक प्रहार गरेपछि वेस्ट इन्डिजले ऐतिहासिक जित निकालेको छ। भारतले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा होपले ४५ बलमै आफ्नो दोस्रो टी-२० अन्तर्राष्ट्रिय शतक…


