चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबार जारी दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय ३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको…





