सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

काठमाडाैं – सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा चितवन राइनोजलाई ५ विकेटले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो…





