विश्वकप क्रिकेटमा भारत–पाकिस्तान खेलको टिकट माग फाइनलको भन्दा बढी

काठमाडौँ । सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपमा भारत र पाकिस्तानबीचको समूह चरणको खेलका लागि फाइनलभन्दा बढी टिकट माग भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट…




