ट्रम्पविरुद्ध इरानको आक्रामक प्रचार : तेहरानको विशाल बोर्डमा के-के लेखियो ?

तेहरान– इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै हत्या गर्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानर राजधानी तेहरानका विभिन्न स्थानमा प्रदर्शन गरेको छ । तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको एउटा…



