बाख्रा चोरीको आरोपमा दुई जना पक्राउ

विराटनगर। मोरङको विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट बाख्रा तथा खसी चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने ३६ वर्षीय प्रकाश राजवंशी र सोही…





