१६ कात्तिक २०८३ · २०२६ नोभेम्बर २, सोमबार

नेपालका प्रमुख समाचार, एकै ठाउँमा

खेलकुद

सुदूरपश्चिमको दोस्रो जित

अनलाइनखबर

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २१ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ४३ रन बनाए । इशान पान्डेले २९ बलमा २ चौका प्रहार गर्दै २५ रन जोडे ।

अनलाइनखबर बाट अंश

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस् →

थप समाचार

थप →