सुदूरपश्चिमको कसिलो बलिङसामु रोकियो चितवन, जितका लागि १३० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी डे-नाइट खेलमा सुदूरपश्चिम रोयल्सको उत्कृष्ट बलिङसामु चितवन राइनोज मध्यम स्कोरमै रोकिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय…





