वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिँदै

बाँके । नेपालगन्जस्थित वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिने भएको छ । सडक दुर्घटना वा आकस्मिक चोटपटकका गम्भीर घाइतेको विशेषज्ञ उपचार सेवा प्रवाह गराउने उद्देश्यले वेस्टर्नलाई ट्रमा सेन्टरका रूपमा विकास…
_BowzQF4pOH.jpg)




