बागलुङमा ९९.३६ प्रतिशत किशोरीले लगाए एचपीभी खोप

बागलुङमा चालु आर्थिक वर्षमा पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप अभियानको लक्ष्य करिब पूरा भएको छ। जिल्लाका १० स्थानीय तहका दुई हजार १९६ किशोरीलाई खोप लगाउने लक्ष्य रहेकामा दुई हजार १८२ जनाले खोप लगाएका…





