मौसमी प्रणाली कमजोर बन्दै : आइतबारदेखि देशभरको मौसममा सुधार आउने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिणपूर्वतर्फ सर्दै गएकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने जनाएको छ। विभागकी मौसमविद् बिनु महर्जनले शनिबारको मौसम बुलेटिन सार्वजनिक…


