सत्ता र समीकरण फेरिंदा नफेरिएका परशुराम, ५ वर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख

१६ कात्तिक, विराटनगर । २३ कात्तिक २०७८ मा तत्कालीन १ नम्बर (हाल कोशी) प्रदेशको प्रमुखमा नियुक्त हुँदै गर्दा परशुराम खापुङले आफ्नो पाँच वर्षे कार्यकाल पूरा होला भन्ने सायदै सोचेका थिए । तर, पाँच वर्षे कार्यकाल पुरा गरेर…





_cvUCBlwFTZ.jpg)