अदालतमा उपस्थित भइनन् नोरा, न्यायाधीशले भने, ‘यो रवैया ठीक भएन’

बलिउड अभिनेत्री नोरा फतेहीलाई दिल्लीको अदालतले कडा चेतावनी दिएको छ । अभियुक्त सुकेश चन्द्रशेखरसँग जोडिएको २०० करोड भारुको ठगी प्रकरणमा साक्षीका रूपमा बयान दिन बोलाइएकी नोरा अदालतमा उपस्थित नभएपछि न्यायाधीशले उनको…





