तीन वर्षमा १० फिल्म असफल, यो वर्ष दुई फिल्मबाट दयाहाङको कमब्याक

काठमाडौं– केही समयअघिसम्म अभिनेता दयाहाङ राईको स्टारडममाथि प्रश्न उठ्न थालेको थियो । उनले अभिनय गरेका फिल्मले लगातार अपेक्षित व्यापार गर्न नसक्दा उनको व्यावसायिक सफलतामाथि चर्चा हुन थालेको थियो । तर, यस वर्ष भने…





