मलेखु–मुग्लिङ सडकखण्ड आज प्रभावित हुने

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज सोमबार बन्द हुने भएको छ । सडकखण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो २ बजेसम्म उक्त सडकखण्डमा…




