सोह्र श्राद्ध समापन : पशुपतिनाथमा श्रद्धालुको भिड

काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदै छ। सोह्र श्राद्धको अन्तिम दिन शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती…


