१३ वर्षअघिको रक्तचन्दन तस्करी घटनामा व्यवसायी बस्नेत पक्राउ
प्रहरीले व्यवसायी नवीन बस्नतेलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले शुक्रबार राति बस्नेतलाई पेप्सिकोलास्थित उनको घरबाट पक्राउ गरेको हो । १३ वर्षअघिको रक्तचन्दन तस्करीको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले…


