नयाँ दृष्टि

रातको करिब एघार बजिसकेको थियो । ग्रामीण क्षेत्रको एउटा दुर्गम गाउँको सानो झुपडीमा अझै धिपधिपे उज्यालो बलिरहेको थियो । रमाकान्तकी बुहारी पानमती दुईजिउकी थिइन् । दिनभरि घरको चौतर्फी कामको बोझले थकित पानमतीलाई साँझपख अचानक…
नेपालका प्रमुख समाचार, एकै ठाउँमा