कोप ३१ अघि नेपालले गर्नुपर्ने तयारी

जलवायु परिवर्तनबाट नेपाल सबैभन्दा बढी प्रभावित हुने मुलुकमध्ये एक हो, तर यसको सामना गर्ने तयारी कति छ? संघ, प्रदेश र स्थानीय तहबीच कस्तो समन्वय आवश्यक छ? जलवायु वित्तलाई विकास र सार्वजनिक लगानीसँग कसरी जोड्न सकिन्छ?





