१६ कात्तिक २०८३ · २०२६ नोभेम्बर २, सोमबार

नेपालका प्रमुख समाचार, एकै ठाउँमा

अर्थ

नाफा बुक गर्ने बढ्दा नेप्सेमा देखियो ३२ अंकको करेक्सन

बाह्रखरी

सर्वाधिक बढ्नेमा बेनी हाइड्रोपावर कम्पनी छ । यो कम्पनीको १३.५८ प्रतिशतले मूल्य बढेको छ । घट्नेमा सानिमा लार्ज क्याप फन्ड अग्रस्थानमा छ । यसको मूल्य ४.८६ प्रतिशतले घटेको हो ।

बाह्रखरी बाट अंश

बाह्रखरी मा पूरा समाचार पढ्नुहोस् →

थप समाचार

थप →