पर्यटक भिसामा आएर क्रिश्चियन धर्म प्रचार, पास्टर उत्पादनमा केन्द्रित

विराटनगर । पर्यटक भिसामा नेपाल प्रवेश गरी धार्मिक गतिविधि, प्रशिक्षण तथा धर्म प्रचारमा संलग्न रहेको आरोपमा शुक्रबार मोरङको सुन्दरहरैँचाबाट २४ जना दक्षिण कोरियाली नागरिकलाई नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि अध्यागमन…


