सरकारविरुद्ध अभियान चलाउने कांग्रेसको तयारी, बहुमतको आडमा स्वेच्छाचारिता बढेको निष्कर्ष

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारका पछिल्ला गतिविधिविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ ।प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, न्यायपालिकामाथि भइरहेको भनिएको शृंखलाबद्ध प्रहार, संवैधानिक निकायको…



.jpg)

