मध्यपूर्व महाशक्तिहरूको युद्धमैदान बन्नु हुँदैन: राष्ट्रपति सी
.jpg)
चीनका राष्ट्रपति सी जिनपिङले मध्यपूर्व र खाडी क्षेत्र शक्तिशाली राष्ट्रहरूबिचको प्रतिस्पर्धाको युद्धमैदान बन्न नहुने बताएका छन्। सोमबार बेइजिङमा ओमानका सुल्तान हैथम बिन तारिक अल सईदसँग भएको भेटवार्तामा सीले यस्तो बताएका…





