महाभारत ज्ञानमाला : सुरुङपछिको कालो रात, जहाँ भीमसेनको अगाडि काल उभिएको थियो [भिडियो]
लाक्षागृहको सुरुङबाट निस्केका पाण्डवहरू उज्यालो हुनासाथ गङ्गा पार गरी जङ्गलतर्फ लागे । एक त घना जङ्गल, त्यसमाथि दिनभरको हिँडाइ, उनीहरू बेलुकासम्म थाकेर शिथिल भइसकेका थिए । न खाने चीज पाएका थिए न पिउने पानी । साँझ…


