धनगढी उपमहानगरले १६३ ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठायो

धनगढी उपमहानगरपालिकाले ‘मुक्तिनाथ दर्शन’ कार्यक्रमअन्तर्गत १६३ ज्येष्ठ नागरिकलाई तीर्थयात्राका लागि पठाएको छ ।धार्मिक पर्यटन प्रवर्द्धनसँगै ज्येष्ठ नागरिकलाई तीर्थयात्राको अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालित…





