पोखराबाट ईभी ट्याक्सी लञ्च, पहिलो दिनमै ८१ वटा बुकिङ

पोखरा । पोखराबाट ईभी ट्याक्सी लञ्च भएको छ । सीजी मोटर्सले नयाँ विद्युतीय कार जेएमईभी औपचारिक रुपमा सार्वजनिक गरेको हो । टीटी ईभी रिभोलुसनले उत्पादन गरेको गाडी नेपालमा सीजीले भित्र्याएको हो । बजारमा सार्वजनिक भएकै दिन ८१…





