विश्व अन्डा दिवस : नेपालमा माग अनुसार उत्पादन कम
२३ जेठ, चितवन । नेपालमा दैनिक ३८ लाख अन्डा उत्पादन हुँदै आएको छ । पछिल्लो समयमा लेयर्स कुखुरा पाल्ने किसानहरूको संख्या बढ्दै गए पनि माग अनुसारको उत्पादन पुर्याउन किसानहरूलाई अझै धौधौ देखिएको नेपाल लेयर्स कुखुरापालक…


