दसैँ आयो आहा !

टुटेको मन जोड्ने मिलन दसैँ आयो आहा उज्यालिन्छ घर–आँगन दसैँ आयो आहा ! बतासमा बयली खेल्छ हरिया धान खेतमा चौतारीमा आफन्तजन दसैँ आयो आहा ! घमाइलो आकाश मुनि मनको चङ्गा उड्छ सुसेलीमा चल्छ धड्कन दसैँ आयो आहा ! टाढिएका मनहरू…
नेपालका प्रमुख समाचार, एकै ठाउँमा