भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

जयपुर । भारतको राजस्थानस्थित झुन्झुनू जिल्लामा सडक निर्माणका क्रममा करेन्ट लाग्दा ८ जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५ जना गम्भीर घाइते भएका छन् । जिल्लाको उदयपुरवाटी तहसीलअन्तर्गत पर्ने छापोली गाउँमा…





